मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड बारपाकमा

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

गोरखा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गोरखा जिल्लाको बारपाकमा आइपुग्नुभएको छ ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा यस वर्ष भूकम्पको १०औँ वार्षिकीको अवसरमा भोलि आयोजित भूकम्प स्मृति कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार