मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

राष्ट्रियसभामा गठबन्धनका तर्फबाट उपाध्यक्षमा नेकपा एसले उम्मेदवारी दिने

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच ७ बुँदे सहमति भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेटवार्तापछि ७ बुँदे सहमति भएको हो । यसअघि फागुन २१ गते चार दलबीच ८ बुँदे सहमति भएको थियो ।

जसमा रिक्त रहेको राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने । तर, आज भएको सहमतिबाट राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने बाक्य हटाइएको छ ।

उक्त बाक्य हटाइएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै गठबन्धनमा पाँच दल पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार