मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

काठमाडौंका पूर्वसीडीओ छवि रिजाल पक्राउ

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

रिजालमाथि ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग र दमन गर्न आदेश दिएको गम्भीर आरोप लागेको छ।

गत भदौमा भ्रष्टाचार र बेथितिविरुद्ध युवा पुस्ता (जेनजी)ले गरेको प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा तनाव सिर्जना भएको थियो।

सो समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रिजालले सुरक्षाकर्मीलाई गोली चलाउन आदेश दिएको र उक्त घटनामा मानवीय क्षति भएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा समेत रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार