मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

उपनिर्वाचनले राम्रो सन्देश प्रवाह गरेको माओवादीको निष्कर्ष

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको प्रारम्भिक समीक्षा गर्दै उपनिर्वाचनबाट उत्साह र महत्वपूर्ण आधारहरू थपिएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले मङ्सिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको हो ।

स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचनको तयारीमा लाग्ने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकपछि प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि उप निर्वाचनले थप आधार दिएको पनि बताउनुभयो । 

बैठकमा पार्टीको पालिका सम्मेलन र खबरदारी सभाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने र समसामयिक राजनीतिक विषयमा छलफल भएको पनि प्रवक्ता सापकोटाले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार