मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय एचआईभी रणनीतिक योजना-२०२१-२६ सर्वजनिकसँग आजदेखि कार्यान्वयनमा पनि आएको उनले बताए ।
५ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना-२०२१-२६ सार्वजनिक गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना-२०२१-२६ मन्त्रालयले सार्वजनिक गरेको हो ।

रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३०सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१-२०२६ रणनीतिक योजना ल्याएको बताए । उनले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धी सेवामा समावेशी, समतामूलक तथा पहुँच योग्य बनाउन सहयोग पुग्ने बताए ।

राष्ट्रिय एचआईभी रणनीतिक योजना-२०२१-२६ सर्वजनिकसँग आजदेखि कार्यान्वयनमा पनि आएको उनले बताए ।

‘हामीलाई एउटा चुनौती पनि थपिएको छ । जुन रुपमा दस्तावेज बनेको छ,’ उनले भने, ‘त्यही अनुसार हामीले राखेका कार्ययोजनाहरुलाई सम्पादन गर्न सके मात्र रणनीतिक योजनाको लक्ष्यहरु पूरा गर्न सम्भव हुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार