मुख्य समाचार
प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त |

मुस्ताक राईद्वारा एक सय परिवारलाई कम्बल बितरण

महमूद आलम खान 1133+ समाचार ( )
मुस्ताक राईको सक्रियतामा बुधबार १०० जना विपन्नलाई कम्बल वितरण गरिएको हो ।
२८ पौष २०७८, बुधवार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का १०० जना गरिब तथा विपन्नलाई कम्बल वितरण गरिएको छ । मुस्ताक राईको सक्रियतामा बुधबार १०० जना विपन्नलाई कम्बल वितरण गरिएको हो । 

राईको व्यक्तिगत सहयोग र प्रयासमा कम्बल वितरण गरिएको युवा समाजसेवी राईले बताए । सामाजिक अभियन्ता राईको पहलमा १४ नम्बरका विपन्न वस्तीमा अनौपचारिक कार्यक्रम आयोजना गरेर कम्बल वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार