मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

सनराइज बैंकले नारी बचत खाता खोल्नेहरुलाई विशेष सुविधा दिने

महमूद आलम खान 1133+ समाचार ( )
खाता खोल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा रु १० हजार दिने भएको हो ।
२७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । सनराइज बैंकले नारी बचत खाता खोल्नेहरुलाई विशेष सुविधा दिने योजना ल्याएको छ । बैंकले यस्ता खाता खोल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा रु १० हजार दिने भएको हो ।

यसका साथसाथै यस खातामा घातक रोगमा रु ५ लाखसम्मको उपचार खर्च, ५ लाखसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा रु २० हजारसम्मको ओपिडी खर्च, रु ८० हजारसम्म अस्पतालमा उपचार गरेको खर्च पाइने बैंकले जानकारी दिएको छ ।

बैंकले महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ । यस्तै बैंकले यस्ता योजनाले महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन र उनीहरुलाई सशक्तीकरण गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार