मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

ख्रीष्टमस डे नजिकीदै : इसाई समुदायमा रौनकता

महमूद आलम खान 1133+ समाचार ( )
ख्रीष्टमस डे नजिकीदै गर्दा इसाई (विश्वासी) समुदायको घर–आँगनमा तयारी सगैं अहिले क्यारोलको रौनकता छाएको छ । अग्रेंजी पात्रो अनुसार हरेक बर्ष २५ डिसेम्वरका दिन ख्रीष्टमस डे मनाउने गरिन्छ ।
६ पौष २०७८, मङ्गलबार

बाँके । ख्रीष्टमस डे नजिकीदै गर्दा इसाई (विश्वासी) समुदायको घर–आँगनमा तयारी सगैं अहिले क्यारोलको रौनकता छाएको छ । अग्रेंजी पात्रो अनुसार हरेक बर्ष २५ डिसेम्वरका दिन ख्रीष्टमस डे मनाउने गरिन्छ ।

यसअघि युवा–जवानहरु आ–आफनो चर्च (मण्डली) परिवार सदस्यहरुका घरमा गई ख्रीष्टमसको शुभकामना दिदैं संगती प्रार्थाना सहित खुसीयाली बाँड्ने प्रचलन रहेको छ ।

आज भन्दा २ हजार बर्ष अघि आम मानिसहरुको उद्दार र मुक्तिका लागी प्रभु येशु ख्रीष्ट यस संसारमा आउनुभएको दिनलाई आधार मानी संम्झना स्वरुप इसाइ समुदायले हरेक बर्ष ख्रीष्टमस डे मनाउने गर्छन ।यसबर्ष ख्रीष्टमस डे पौष १० गते शनिबार परेको छ ।

नेपाली इसाई समुदायले नेपाल सरकारसँग विगत देखी ख्रीष्टमस डेमा सार्वजनिक विदा दिनु पर्ने माग राख्दै आएको भएता पनि कुनै सरकारका पालामा सार्वजनिक विदा दिने, कुनै सरकारका पालामा सार्वजनिक विदा नदिने गरिएको प्रति इसाई समुदायले असन्तुष्टि ब्यक्त गर्दै आएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार