मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुर गाँउपालिका अध्यक्ष शाह बिरामी भेट्न शिक्षण अस्पतालमा पुगे

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको शिक्षण अस्पताल नेपालगंजमा उपचारार्थ नरैनापुरका शहिद अलि जोलहा र मनिषा यादवलाई भेटन नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको एक टोली अस्पताल पुगेको छ
१६ मंगशिर २०७८, बिहीबार

बाँके ।  बाँकेको शिक्षण अस्पताल नेपालगंजमा उपचारार्थ नरैनापुरका शहिद अलि जोलहा र मनिषा यादवलाई भेटन नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको एक टोली अस्पताल पुगेको छ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेत, लेखा अधिकृत प्रकाश अधिकारी अस्पताल पुगेर बिरामीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भयो । 

जोलहलाई हृदयघात र यादव एन्टीफलाईटिश रोगबाट ग्रस्ति भई उपचारका लागि नेपालगंज स्थित शिक्षण अस्पतालमा मृत्यूसंग लडिरहेका छ्न। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका जोलह र यादवलाई उपचारका लागि गाँउपालिकाले सहयोग गर्ने गाँउपालिका अध्यक्ष शाहले बताउनु भयो । उहाँले अस्पतालका निर्देशक रोमन केदवाईलाई भेट गरी अस्पतालबाट सहयोग गरीदिन आग्रह गर्नु भएको छ । केदवाईले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको अध्यक्ष शाहले युथ टुडेलाई जानकारी दिनु भयो । 

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले आर्थिक अभावमा छटपटाई रहेका बिरामीहरुलाई औषधी उपचारका लागि व्यक्तिगत रुपमा सहयोग गर्दै आउनु भएको छ । गाँउपालिका अध्यक्ष शाह आफू अस्वस्थ भए पनि पालिकाका नागरिकहरुको सेवामा खटिदै आउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार