बाँके । पाँच महिनादेखि अवरुद्ध रहेको डुडुवा गाउँपालिकाको सभा सञ्चालन हुने भएको छ । आगामी पुस ४ गते गाउँसभा बस्ने तय भएको हो । गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
डुडुवामा गाउँ सभा हुने भए पछि कर्मचारीको आन्दोलन स्थगित
कार्यपालिका बैठकमा विपक्षी दलले सहमती गरेपछि सभाको टुंगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताएका छन् ।
२७ मंगशिर २०७९, मङ्गलबार