मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

नेपालगञ्ज ४ मा माघ ५ गते पाठेघरको निशुल्क स्वास्थ्य शिविर हुने

महमूद आलम खान 1133+ समाचार ( )
अध्यक्ष बेहनाले वडाका सम्पुर्ण महिलाहरुलाई पाठेघरको परिक्षण गराउन अपिल गर्नु भयो ।
३ माघ २०७८, सोमबार

विनय पाठक

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को सहयोग तथा नारी तथा बालबालिका कल्याण समितिको आयोजनामा १ दिने महिलाहरुको पाठेघर निशुल्क स्वास्थ्य शिविर माघ ५ गते हुने भएको छ ।

महिलाहरुको पाठेघर निशुल्क स्वास्थ्य शिबिर पाठेघर सम्बन्धि समस्या भएका सम्पुर्ण महिला लाई मध्यनजर गर्दै स्वास्थ्य शिविर संचालन गर्न लागेको वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो । 

शिविरमा पाठेघर सम्बन्धि सम्पूर्ण उपचारका साथै औषधी निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ । 

वडा अध्यक्ष बेहनाले पाठेघर सम्बन्धि समस्या भएका महिलाहरु आफनो समस्या लुकाएर बसेको पाइएको र त्यस्ता महिलाको लागि पनि चेतना मुलक सन्देश फैलाउने उद्देश्यले शिबिर संचालन गर्न लागेको बताउनु भयो । शिविरमा स्त्री रोग बिशेषज्ञ डाक्टर फरहत बानोले स्वास्थ्य परिक्षण गर्ने वडा अध्यक्ष बेहनाले जानकारी दिनुभयो ।

अध्यक्ष बेहनाले वडाका सम्पुर्ण महिलाहरुलाई पाठेघरको परिक्षण गराउन अपिल गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार