मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

कोहलपुर १ मा माओवादीको शानदार जित

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको कोहलपुर नगरपालिका वडा न.१ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को पुरै प्यानलको शानदार जित भएको छ ।
३१ वैशाख २०७९, शनिबार

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा न.१ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को पुरै प्यानलको शानदार जित भएको छ ।

निर्वाचित वडा अध्यक्ष बद्री प्रसाद जैसी , महिला सदस्य बिन्दु कुमारी शाही , दलित महिला सदस्य सितली दमाई , खुल्ला सदस्य कबिराम पुलामी मगर र खुल्ला सदस्य गंग कामीले बिजय हासिल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार