मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

दिपा शर्मालाई मन्त्री बनाउन पुर्व राष्ट्रपति भण्डारीको सिफारिस

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
३० असार २०८१, आइतबार

काठमाडौँ । प्रधानमन्त्रीमा शपथ खानु अघिल्लो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न चपली हाइटस्थित उनकै निवास पुगेका नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले उनीबाट मन्त्री बनाउन तीनजनाको नाम पाएका छन्।

चपली हाइटस्थित निवासमा करिब दुई घन्टा लामो भेटका क्रममा पूर्व राष्ट्रपति भण्डारीले तीन जनाको नाम ओलीसँग सिफारिस गरेकी हुन्।

शीतलनिवासबाट बहिर्गमन भएपछि सक्रिय राजनीतिको लालसामा उत्रिएकी भण्डारीले आफूनिकट एमाले नेताहरु बिष्णु पौडेल, गोकुल बास्कोटा र समानुपातिकबाट सांसद बनेकी दीपा शर्माको नाम मन्त्री बनाउन सिफारिस गरेकी थिइन्।

दुई नेताद्वयबीच कांग्रेससँगको सत्तायात्रा, एमाले राजनीति र मन्त्री बनाउने सम्भावित नामहरुबारे समेत छलफल भएको निकटवर्ती स्रोतहरुले बताएका छन्।

प्रधानमन्त्रीमा चौथोपटकका लागि नियुक्त भएका ओलीले सोमबार ११ बजे राष्टपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिँदैछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार