मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

मतदानको समय सकियो, लाइन बसेकाले मतदान गर्न पाउने

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्न निर्धारित साँझ ५ बजेसम्मको समय सकिएको छ ।

आज मतदानको समय विहान ७ बजेदेखि ५ बजे सम्म कायम गरिएको थियो ।

मतदानको सयम सकिएपनि मतदान केन्द्रमा पुग्नु भएका र लाइनमा बस्नु भएका मतदाताहरुले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

केही ठाउम छिटफुट घटक्रम भएपनि निर्वाचन देशभर उत्साहजक र शान्तपूर्ण रहेको आयोगले जनाएको छ । आयोगले मतगणना सुरु गरेको २४ घण्टामा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । देशभर ४ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार