मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

प्रेस सेन्टर नेपाल नेपालगञ्जको अध्यक्षमा रंगरेज चयन

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२२ पौष २०८१, सोमबार

बाँके । प्रेस सेन्टर नेपाल बाँके जिल्लाका पाँच वटा पालिकामा सम्मेलन सम्पन्न गरेकाे छ । सोमबार प्रेस सेन्टरकाे जानकी गाउँपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको नगर सम्मेलन सम्पन्न भएकाे हाे ।

सम्मेलनले नेपालगञ्ज उपमहानगरपालिकाको अध्यक्षमा अरसद अलि रंगरेजको नेतृत्वमा नगर कमिटी सर्वसम्मत चयन गरेकाे प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सेराज खानले जानकारी दिनु भयो ।

प्रेस सेन्टर नेपाल, नेपालगन्ज उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट उपाध्यक्ष सबिता चन्द, सचिव समिर अलि बेहना, सह सचिव शेर बहादुर बोहोरा, कोषाध्यक्ष गणेश सिम्खडा,  सदस्यहरुमा क्रमश लक्ष्मी नारायण चौधरी , तिला खम्ब, जुना रावत, दान बहादुर बिक, भैरव कार्की र स्मृति कार्की चयन भएको प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार