मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

सरकारले समावेशीता र संघीयतामाथि प्रहार गर्न लागेको उपेन्द्र यादवको आरोप

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले समावेशीता र संघीयतामाथि प्रहार गर्न लागेको आरोप लगाएका छन् । शनिबार ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

अध्यक्ष यादवले वर्तमान सरकारले राजनीतिक स्थिरताको नाममा समावेशीतालाई हटाउने, थ्रेसहोल्ड बढाउने र संघीयतालाई समाप्त खोजेको भन्दै सरकारको उक्त रबैयाप्रति आपत्ति जनाएका छन् । संघीय प्रणालीलाई अन्त्य गरी केन्द्रिकृत र नियन्त्रित एकात्मक शासन लाद्ने प्रयत्य हुन थालेको अध्यक्ष यादवको दाबी छ ।

समावेशीता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै संघीयता भएको भन्दै उनले ठूला दलका नेताहरुको अस्थिर मानसिकता, सबैथोक सरकार नै हो भन्ने सोच, सत्ताको लागि जे पनि कुकर्म गर्न तयार हुने व्यवहार, चरित्र र मानसिकता नै राजनीतिक अस्थिरताको मूल कारण भएको बताएका छन् ।

समावेशीता, लोकतन्त्र र संघीयता हटाएर निरंकुशतामा राजनीतकि स्थिरता खोजेर नहुने कुरा जिकिर गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार