मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

सत्ता साझेदार दल जसपा एमाले संग गठन गरेर चुनाव लड्ने

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र शनिबारबाटै संवाद सुरु भएको खिमलाल भट्टराईले जानकारी दिए ।
१७ अशोज २०७९, सोमबार

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग निर्वाचनमा तालमेलका लागि छलफल थालेको छ । सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जसपाले र एमाले नेतृत्वबीच संवाद सुरु भएको हो ।

शनिबार बसेको बैठकले अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो । एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र शनिबारबाटै संवाद सुरु भएको खिमलाल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘गठबन्धनमा कुरा नमिलेपछि जसपा एमालेसँग चुनावी तालमेल गर्न इच्छुक भएको हो । उसले पार्टीबाटै निर्णय गरेर हामीसँग तालमेल गर्न ढोका खोलेर संवादमा आएको छ । प्रारम्भिक चरणमा दुई पार्टीका अध्यक्षबीच संवाद सुरु भइसकेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार