मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

खजुराको सि गाउँमा गठबन्धनका उम्मेदवार मत माग्दै घरदैलोमा

महमूद आलम खान 1133+ समाचार ( )
सि गाउँमा माओवादी केन्द्रतर्फ अध्यक्षका उम्मेदवार तुफान र नेपाली कांग्रेस तर्फका उपाध्यक्षका उम्मेदवार लगायत दर्जनौ नेता कार्यकर्ता सिगाउमा नाच्दै मतदानका लागि आग्रह गरिरहेका छन् ।
१८ वैशाख २०७९, आइतबार

नेपालगन्ज । खजुरा गाउपालिकाको सि गाउमा गठबन्धनका उम्मेदवार घरदैलो कार्यक्रममा पुगेका छन् । सि गाउँमा माओवादी केन्द्रतर्फ अध्यक्षका उम्मेदवार तुफान र नेपाली कांग्रेस तर्फका उपाध्यक्षका उम्मेदवार लगायत दर्जनौ नेता कार्यकर्ता सिगाउमा नाच्दै मतदानका लागि आग्रह गरिरहेका छन् । 

गठबन्धनको लहर निकै चलेको नेकपा माओवादी केन्द्रका खजुरा अध्यक्ष राजकुमार बिकले बताउनु भयो । खजुरा गाउपालिकाका गाउँ गाउमा जनताहरु गोलाकर भित्रको हसिया हतौडा र रुखमा मतदान गर्न आतुर भएको सर्वसाधारणहरुले बताउन थालेका छन् । यसरी स्वतस्फूर्त तरिकाले जनताको लहर गठबन्धनको पक्षमा देखिएपछि खजुराको माहोल एकाएक परिवर्तन भएको छ । 

आज आइतबार खजुराका सिगाउ लगायत अधिकांश गाउमा घरदैलो अभियान गर्ने खजुरा गठबन्धन चुनाव प्रचारप्रसार समितिले जनाएको छ । जनाताहरुले हाम्रो नेता तुफान नै हो भनेर स्वयं प्रचारप्रसारमा लागेका छन् भने प्रचारप्रसार गर्ने गठबन्धनका नेता कार्यकर्ताहरुलाइ गाउँ गाउमा स्वागत भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार