मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नरैनापुरमा पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१७ माघ २०८०, बुधवार

नरैनापुर  जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ(गाउँमा खेलकुदकोक्रेज बढेको सदरमुकामकेन्द्रित हुँदै आएको रनिङ सिल्ड गाँउपालिका अध्यक्ष कप संगै राष्ट्रपति रनिङ सिल्ड सुरु पछि जिल्लाकै सबै भन्दा विकट मानिएको नरैनापुरका युवाहरुमा उत्साह देखिएको । 

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोट चरणका प्रतिस्पर्धा बाँकेका केही पालिकामा सम्पन्न भएको भने नरैनापुरमा एक कार्यक्रमका बिच बुधबार उदघाटन गरिएको

नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उदघाटन प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले गर्नु भयो नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नरैनापुर मा रहेको रंगशालामा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन्

प्रतियोगिताको बुधबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको जिकिर गरे

उपाध्यक्ष श्रीवस्तवले ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकामा खेलको आयोजना गरिएको बताउनु भयो उहाँले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवका रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी खेल क्षेत्रकै हौसला बढाउन नरैनापुर गाँउपालिकाको उल्लेखीय भूमिका खेलेको बताउनु भएको थियो

कार्यक्रममा वडा नं. अध्यक्ष इसाक जोलाह, का अध्यक्ष मसूद अहमद शाह, का अधयक्ष अजय मिश्रा, का अध्यक्ष मनोज शर्मा, का अध्यक्ष प्रेम मौर्य, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी जिन्सी शाखा प्रमुख भरत महतोको सहभागिता रहेको शिक्षक सज्जक खानले जानकारी दिनु भयो

कार्यक्रममा विद्यार्थीहरुले गाँउपालिका उपाध्यक्ष श्रीवस्तवलाई मार्च पास गर्दै सलामी अर्पण गरेका थिए भने खेलको प्रमुख प्रशिक्षक नेपाल एथ्लेटिक्स संघका निर्वातमान प्रमुख प्रशिक्षक चन्द्र गुरुङ जनक केसी रहनु भएको नरैनापुर गाँउपालिकाले जनाएको तिन दिन सम्म चल्ने खेलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यकहरु, बिद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार