मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

पुर्व मधेश प्रदेशका प्रमुख डा. राजेशले दिए बाँकेका मदरसालाई शैक्षिक सामग्री

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
झालाई बाँकेमा भव्य स्वागत
२ असार २०७९, बिहीबार

बाँके । पुर्व मधेश प्रदेशका प्रमुख डाक्टर राजेश झा ( अहिराज) आज बाँकेको बिभिन्न ठाउँको स्थलगत अनुगमन र भेटघाट गरी काठमाडौं फर्किनु भएको छ ।

काठमाडौं फर्किनु भन्दा पहिला बाँकेको डुडुवा गाउँ वडा नं १ र २ का जनताको समस्या बुझ्नुका साथै उक्त ठाउँमा रहेको मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको थियो । 

शिक्षा क्षेत्र भित्र पनि मदरसा शिक्षामा राज्यको ध्यान अझै पुग्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै मदरसा शिक्षालाई प्रभावकारी बनाउनका लागि आफुले सक्दो सहयोग गर्ने जिकिर गर्नु भएको थियो । 

यस्तै नेपालगञ्जबाट काठमाडौं फर्किने क्रममा युथ टुडे न्युजका सम्पादक एवं अधिकारकर्मी आलम खान बिच समसमायिक बिषयमा कुराकानी भएको थियो । झाले अबको १ महिनामा। नेपालको राजनीतिले नयाँ रुपले सम्भावना रहेको बताउदै उहाले प्रदेश र संघिय निर्वाचन हुनु पर्व नै देशले नयाँ स्वरुप लिन सक्ने  जिकिर गर्नु भएको थियो । 

यस्तै पुर्व प्रदेश प्रमुख झाले स्वतन्त्र चुनाबी सरकार एउटा बलियो बिकल्प भएको बताउदै उहाँले राजनीतिक दुर्व्यसन र बिचारको अबैध ओसारपसारले देश दुर्घटना उन्मुख रहेको बताउनु भएको थियो । झालाई सम्पाद८खानले खादा लगाएर स्वागत गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार