मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

५० लाख दाइजो माग्ने बेहुला प्रहरीको खोरमा

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडैंको ताहाचल बस्ने ३२ वर्षिय अनुराग रौनियारलाई काठमाडौं प्रहरीले नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।
१२ असार २०८०, मङ्गलबार

काठमाडौं । ५० लाख रुपैयाँ दाइजो माग्दै बेहुली पक्षलाई धम्काएको आरोपमा काठमाडौंको नक्सालबाट प्रहरीले मंगलबार बेहुलालाई पक्राउ गरेको छ । सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडैंको ताहाचल बस्ने ३२ वर्षिय अनुराग रौनियारलाई काठमाडौं प्रहरीले नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।

बिवाह हुँदै गर्दा बेहुला पक्षले ५० लाख दाहिजो नदिए विवाह रद्द गर्ने धम्की दिएका थिए । साथै जन्तीलाई राम्रो स्वागत नभएको भनेर समेत गाली गरेका थिए । साथै बेहुलीलाई समेत हातपात र गाली बेइज्जीत भएको सूचनाका आधारमा प्रहरी पुगेर बेहुलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार