मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

व्यवसायीक पशुपालन सम्बन्धी तालिम सुरु

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

प्रमिला बिश्वकर्मा 

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा दुई दिने व्यवसायीक पशुपालन सम्बन्धी तालीम सोमबार देखि सुरु भएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेड क्षेत्र नम्बर ४ का अनुगमन अधिकृत शैलेस ढकालले घरमा परम्परागत रुपमा पशुपालन गरिराखीएको भएतापनि तालिमले आधुनिक र बैज्ञानिक ढंगबाट पशुपालन गर्न सिकाउने भन्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । ढकालले तालिमले व्यापार गर्न , आयश्रोत बढाउन र व्यक्तिलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने भन्दै तालिम अयोजना गरिएको जिकिर गर्नुभयो ।

उक्त तालिममा पशुपालनको महत्व,पशुका जातहरु,पशुको बर्गीकरण,गोठ व्यवस्थापन,प्रजनन् व्यवस्थापन, पशुको लागि चाहिने आहारा, घाँस, पशु स्वास्थ्य, पशुमा लाग्ने रोग, पशुको स्वास्थ्य व्यवस्थापन, जेनेटिक रोगलगायतको बारेमा सहजीकरण गरिने प्रशिक्षक बाल कृष्ण चौधरीले बताउनु भयो । 

स्वरोजगार लघुवित्त वित्तिय सस्थाको आयोजनामा सुरु भएको दुई दिने तालिममा बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका विभिन्न वडाका १०० जना महिलाहरुको सहभागिता रहेको पुजा सुवेदीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार