मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपाली कांग्रेस दाङ क्षेत्र नं २ (ख) ले गठन गर्यो कार्यसम्पादन समिति

महमूद आलम खान 1133+ समाचार ( )
टिका डांगी सहित ७ सदस्य समिति गठन
३ वैशाख २०७९, शनिबार

दाङ । नेपाली कांग्रेस दाङले स्थानीय निर्वाचनलाई लक्षित गरी क्षेत्र नं २ (ख) मा कार्यसम्पादन समिति गठन गरेको छ । 

पार्टी क्षेत्र नं. २ (ख) को कार्यालय दाङमा आज बसेको बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘ कार्यसम्पादन समिति’मा रहने सदस्यको टुङ्गो लगाएको सदस्य टिका डांगीले युथ टुडे न्युजलाई जानकारी दिनु भयो । 

कार्यसम्पादन समितिमा टिका डांगी, भोला बुढाथोकी, गोबिन्द न्यौपाने, विष्णुमती धिताल, लाल बहादुर गिरी, गिरिधर बस्नेत र रमेश रोका  रहनु भएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गर्ने, स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल भएको कार्य सम्पादन समितिका सदस्य डांगीले जानकारी दिनु भयो ।

सभापति अभियान बस्नेतको सभापतित्वमा बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली कांग्रेसले निर्वाचन आचारसंहिताको परिधिमा रहेर अगाडि बढ्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार