मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

वडा अध्यक्ष बेहनाको जन्मोत्सव मनाइयो

महमूद आलम खान 1133+ समाचार ( )
बेहनालाई उपस्थित सबैले जन्मदिनको शुभकामना दिँदै केक खुवाएका थिए ।
२७ पौष २०७८, मङ्गलबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष एवं युथ टुडे न्युजका संरक्षक विकास प्रेमी नेता मोहम्मद सफिक बेहनाको जन्मदिन मनाइएको छ । युथ टुडे न्युज डट कमले मंगलबार एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष बेहनाको जन्मदिन मनाइएको हो । 

युथ टुडे न्युजका सम्पादक आलम खानले वडा अध्यक्ष बेहनाको सुस्वास्थ्य एवम दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नु भएको थियो । बेहनालाई उपस्थित सबैले जन्मदिनको शुभकामना दिँदै केक खुवाएका थिए । 

युथ टुडेले आयोजना गरेको जन्मोत्सव बिशेष कार्यक्रममा लेखा अधिकृत हिरा सिंह डाँगी, युथ टुडे न्युजमा संवाददाता हरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार