मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगंज ५ को अध्यक्षमा माओबादी नेता शर्माले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

महमूद आलम खान 1133+ समाचार ( )
कपा माओबादीकी नेता कल्पना शर्माले नेपालगंज उपमहानगरिपालिका वडा नं ५ का वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
१२ वैशाख २०७९, सोमबार

बाँके । नेकपा माओबादीकी नेता कल्पना शर्माले नेपालगंज उपमहानगरिपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ । नेता शर्माले आज आगामी बैशाख ३० गते हुने स्थानीय चनावको लागि स्वत्रन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा माओबादी केन्द्र नगर समितिले मनोमानी तरिकाले टिकट वितरण गरे पछि बाध्य भएर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु परेको जिकिर गर्नु भयो ।

युथ टुडे संग फोनमा कुरा गर्दै शर्माले भन्नुभयो, टिकट दिएर फिर्ता लिए पछि आफूलाई अपहेलित गरेको अनुभूति भए पछि स्थानीय कार्यकर्ताहरुको आग्रहमा उम्मेदारी दर्ता गरेको जिकिर गर्नु भयो । व्यक्तिगत स्वार्थका नाममा पुराना कार्यकर्तालाई चुनाव लडनबाट बन्चीत गरी गर्न खोजेको भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनु भयो ।

उहाँले पार्टीले गरेको मनोमानी तरिकाको निर्णयका विरुद्धमा पार्टी भित्र नै संघर्र्ष गर्ने बताउनु भयो । यता माओबादीको नगर समितिले वडा स्तरमा सिफारीश भएर आएका नामहरु मथि सुक्ष्म रुपमा अध्ययन गरी टिकट दिएको दाबी गरेको छ । पार्टी स्रोतका अनुसार कसैलाई बिभेद हुने गरी निर्णय नगरिएको बताउदै स्वतन्त्र रुपमा उम्मेदवारी दिन कसैलाई पार्टीले अंकुश नलगाएको बताएको छ । पार्टी निर्णय विपरीत उम्मेदबारी दिने पार्टीको विधान बमोजिम कारवाही गर्ने पार्टीले तयारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार