मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

पत्रकार किशोर श्रेष्ठ पक्राउ

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१ कार्तिक २०८३, शनिबार

काठमाडौं- जनआस्था साप्ताहिकका अध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।

नेपाल प्रहरीको टोलीले उनलाई शनिबार आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

पन्तले जनआस्था मिडियामार्फत आफ्नो व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने गरी भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा कारबाहीको मागसहित उजुरी दर्ता गराएका थिए।

पन्तको उजुरी दर्ता भएलगत्तै अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठमाथि साइबर अपराध तथा विद्युतीय कारोबार ऐनअनुसार थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार