बाँके । आध्यात्मिक चिन्तन र सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएका हाजी अब्दुल हमीदको वर्षगाँठको अवसरमा कुनै तामझाम नगरी उनका छोराले मन्दीर र मस्जिदको रङ रोगन गरिदिएका छन् ।
वर्षगाँठको अवसरमा परिवारीक तामझाम गर्ने चलनलाई धार्मिक मान्यता विपरीत रहेको बताउदै छोरा अब्दुल अजीजले तामझाम गर्ने पैसाले मन्दीर र मस्जिदमा रङ लगाए पछि चौतर्फी प्रशंसा भएको छ ।
नेपालगंजमा ५ मा रहेको मन्दीर र मस्जिदलाई रङरोगन गरे पछि स्थानीयले समाजमा रहेका गरिब, दुखी, निमुखा, बेसाहराहरुलाई सहयोग गरेर आफुलाई सामाजिक कार्यमा लगाउदै आएका अजीजलाई बधाई दिएका छन् ।
अजीजले भन्नुभयो, वास्तबमा यो कार्य मानब जीवनका लागि अति आबश्यक पनि हुन्छ, सबैले मानवीय कार्य गरे समाजमा रहेको बिकृतिलाई अन्त्य गर्न सकिन्छ । उहाँले भन्नुभयो ‘आमा बुबाको बर्षगाँठमा तामझाम गर्नु भन्दा धार्मिक कार्यमा पैषा खर्च गर्नु ठूलो पून्य प्राप्त हुने बिश्वासका साथ मैले मन्दीर र मस्जिदमा पैसा खर्च गरेको हे ।’
सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उहाले यही विशेषताले स्थापीत गराउन मन्दीर र मस्जिदमा रङ लगाएको बताउनु भयो ।
परम्परागत धार्मिक संस्कृतिको जगेर्ना गर्न र सामाजिक सदभाव कायम गर्न नेपालगंज ५ स्थित मन्दीर र मस्जिदको सौर्दयकरण गरेको बताउदै उहाँले भन्नुभयो,“तपाई मध्य कसैले पनि कुनै दिन ब्लड बैँकमा यो प्रश्न सोध्नु भएको छ कि मलाई हिन्दुको ब्लड चाहियो वा मलाई मुस्लिमको ब्लड चाहियो ! कसैले पनि सोधेन्न ! जब मृत्युको समयमा भेदभाव गरिदैन भने जीवनमा केका लागि गर्छौ ? हामी सबै एक हौँ ।” उहाँको यो मार्मिक भनाईले पनि समाजमा रहेको बिकृति अन्त्यका लागि एकताबद्ध हुन जरुरी रहेको सन्देश दिएको छ ।
समाजलाई उन्नति तर्फ लैजानु र भड्केको मनलाई सिलाउनु नै सामाजिक सेवा हो । तसर्थ शुद्द मनले हामी जहाँ र जुन अबस्थामा छौ, समाज सेवामा लागौ । सम्पतिको नाममा जन्मदा हामी रित्तो आएका थियौ र मर्दा पनि रित्तै जाने हौ । तसर्थ सक्दो आफ्नो गाउ, ठाउ र समाजको लागि केहि गरौ, केहि दिऔ, तर ठाउँ गाउ बाट खोसेर केहि पनि नलिऔ ।
Hello, It is with sad regret that after 12 years, LeadsMax.biz is shutting down. We have made all our databases available on our website. 25 Million companies 527 Million People LeadsMax.biz
Hello I see your site is only listed in 9 out of 2421 directories This will substantially impact your page rank, the higher amount of directories your company is listed in, locally or globally, the more back links you have and the higher you rank in Bing, Yahoo, Google. It has never been simpler to promote your online property youthtodaynews.com Just a few inputs and our software willl do the rest. No more struggling about manual link building, email verification or CAPTHCAs. Weve automed everything that we could have to make submitting your website a breeze. See your domain on the first page. We will list your site to thousands of directories and give you a full report on the status of each listing. Although we have automated the submission process to a large extent, some of the registries may require manual mail validation which could cause a slight delay. Making your life easier https://CompanyRegistar.org
Hi, This is crazy, we are building mobile Apps for $50. Get your iOS and Android App! Why are we doing this? Well, we are building a lot for cheap. Visit us PCXLeads.com
A local store or a multinational chain, we build mobile Apps at crazy prices. We convert your website into an App. Android ($50) iOS ($50) Get your free consultation here: https://forms.gle/hbayvMrG3N7u2Rbu9
Hello This will greatly impact your page rank, the more directories your company is listed in, locally or globally, the greater your back links you have and the better you rank in Yahoo - Bing - Google. It has never been simpler to promote your online property Just a few inputs and our system willl do the rest. No more struggling about manual llink building - CAPTHCAs or email verification. We've automed all that we possibly could to make submitting your website a breeze. See your online property on the first page. We will register your online property to numerous directories and give you a full report on the status of each registry. Although we have created an automated system to a large extent, some of the registries may require manual mail validation which could cause a slight delay. Making your life better CompanyRegistar.com
Hi, LeadsFly is a lead provider for companies all over the world. We provide high quality fresh leads for all business types, we are collecting new leads for all interested parties daily. Leave us a request or check out the data we have on hand for instant delivery. Visit us here: http://youthtodaynews.leadsfly.biz
Hello, MarketGirl.biz has made available our Google Maps Database for everyone. I am shutting down the company to spend more time with my family. I wish you a prosperous new year! Lisa Cooper MarketGirl.biz