मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कमल थापा बने राप्रपा नेपालको अध्यक्ष

महमूद आलम खान 1133+ समाचार ( )
राप्रपा नेपालको अध्यक्ष लाक्पा शेर्पा बनेका थिए । तर, अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शेर्पाले थापालाई अध्यक्षमा चयन गरेको बताएका छन् ।
१ फाल्गुन २०७८, आइतबार

काठमाडौं । कमल थापा आफ्नो पुरानै पार्टी ‘राप्रपा नेपाल’का अध्यक्ष बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाहिरिएपछि नयाँ दल दर्ता गर्ने बताउँदै आएका थापाले पुरानै राप्रपा नेपाल ब्यूँताएका हुन् ।

यसअघि थापाले सोमबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारीमा थिए । ‘राप्रपा नेपाल’ थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेपछि राप्रपा नेपालको अध्यक्ष लाक्पा शेर्पा बनेका थिए । तर, अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शेर्पाले थापालाई अध्यक्षमा चयन गरेको बताएका छन् ।

थापाले पुरानै राप्रपा ब्यूँताएपनि राजसंस्थाको एजेण्डा भने नबोक्ने बताएका छन् । उनले आफ्नो पार्टीको मुख्य एजेण्डा हिन्दु राष्ट्र हुने बताएका छन् । हालै सम्पन्न महाधिवेशनमा पराजित भएसँगै थापाले राजसंस्थाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्षमा पराजित हुनुमा राजसंसस्थाको हात रहेको उनले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार