मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगंज १ मा वडा अध्यक्षका उम्मेदवार पोख्रेलको प्यानलका लागि भोट माग्दै घरदैलो

महमूद आलम खान 1133+ समाचार ( )
माओबादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा नेपालगंज उपमहानगरपालिका वडा १ को अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घोषणा पत्र लिएर प्रचार अभियानलाइ तिब्र र आक्रमक बनाएका छन् ।
२२ वैशाख २०७९, बिहीबार

बाँके । माओबादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा नेपालगंज उपमहानगरपालिका वडा १ को अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घोषणा पत्र लिएर प्रचार अभियानलाइ तिब्र र आक्रमक बनाएका छन् । माओबादी केन्द्रका नेता तथा नेपालगंज १ का वडा अध्यक्ष पदका उम्मेदवार निरक पोख्रेललाई जिताउनका लागि बिभिन्न प्रकार गीतहरु बनाएर घन्काउन थालिएको छ ।

पोख्रेल सहित उम्मेदवारहरु आफै टोल टोल तथा घरघरमा पुगेर आफ्नो उम्मेदवारीको बिषयमा बुझाउदै हिडेकाछन् । पोख्रेलले बिकास निर्माण र जन सरोकारका बिषयहरु आफ्नो प्राथमिकता रहने भन्दै नेपालगंज १ लाई नगरको उत्कृष्ठ वडा बनाइ छाड्ने भन्दै मत मागि रहेकाछन् । पोख्रेलले आफ्नो पक्षमा मतदाताहरु रहेको र अब आफू नतिजाको ब्यग्र प्रतिक्षामा रहेको जनाए । पोख्रेल नेतृत्वको टिमलाई जिताउन माओबादी केन्द्रका केन्द्रीय सदस्य अतहर हुसेन फारुकी, वडा नं. १ का इन्चार्ज टंक धामी लगायत नेताहरु सक्रिया भएर लागेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार