मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

एमालेलाई परास्त गर्न कांग्रेस र माओवादी सहकार्य आवश्यक : बाबुराम भट्टराई

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउन कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका छन् ।
१७ कार्तिक २०७९, बिहीबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउन कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका छन् ।

बिहीबार गोरखाका उम्मेदवारलाई मत माग्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई निर्णायक ढंगले परास्त नगरेसम्म पूर्वमाओवादीहरु र कांग्रेसलगायतका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।

‘विगतमा जे तीतामिठा भए, ती सबै कुरा बिर्सौं । अझैपनि संघीय लोकतान्त्रिक गणतन्त्रको जरा राम्रोसँग बसेको छैन’ भट्टराईले भने, ‘जबसम्म यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् तबसम्म हामी पूर्वमाओवादी पनि एक ठाउँमा आएका छौं । कांग्रेससँग पनि मेरो आग्रह छ, केही समय हामीले सहकार्य गर्नुपर्छ ।’

पहिला व्यवस्था बलियो बनाएर मात्र प्रतिस्पर्धा गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘गठबन्धनको जीत निश्चित भएपनि प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्न अझै मेहनत गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार