मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

बेतहनी प्रहरी चौकीले गर्यो डस्टबिन वितरण

महमूद आलम खान 1133+ समाचार ( )
टोल टोलमा सचेतना फैलाउदै बेतहनी प्रहरी
१६ कार्तिक २०७८, मङ्गलबार

बाँके । बेतहनी प्रहरी चौकीको आयोजना तथा स्थानीय युवाहरुको सहयोगमा बेतहनी बजारमा २५ वटा डस्टबिन बितरण गरेको छ ।

मानिसको जीवनमा स्वास्थ्य अति संबेदनसिल रहेकाले स्थानिय निकायले सरसफाई तिर बढी लगानी लगाउनु पर्ने बेतहनी प्रहरी चौकीका इन्चार्ज कुल बहादुर बिकको भनाइ थियो । ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी चौकीका इन्चार्ज बिकले गाउँ सभाले स्वास्थ्यलाई बढी ध्यानमा राखी फोहोर व्यवस्थापन र बनजँगललाई पनि प्राथमिकतामा राखेको हेर्न पाउने अपेक्षा लिएको बताए ।

त्यस्तै प्रहरी चौकीको इन्चार्ज भएर बेतहनी पुगे लगत्तै बिकले स्थानीय युवाहरुको सहयोगमा टोलटोलमा गई सचेतना मुलक कार्यक्रम गर्दै आएको स्थानीय युवाहरुले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार