मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

सरकारले थारूलाई मात्रै अपराधी देखेको छ - अध्यक्ष रञ्जिता

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि श्रेष्ठले उक्त टिप्पणी गरेका हुन् ।
१९ माघ २०७९, बिहीबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ सरकारले थारूलाई मात्रै अपराधी देखेको टिप्पणी गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि श्रेष्ठले उक्त टिप्पणी गरेका हुन् । अरुणकुमार पक्राउ परेपछि उने सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारलाई अफूहरुको समर्थन नचाहिने पनि बताएका छन् ।

उनले लेखेका छन्– ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमिलाई चाहिँदैन रहेछ ।’ रञ्जिताको यस्तो स्टाटस आएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार