मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
अन्य घाइतेहरुको भैरहवाको भमि अस्पताल र मेडकिल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफकि प्रहरी प्रमुख केशव केसीले जानकारी दिए
२२ जेठ २०७९, आइतबार

बुटवल । रुपन्देहीको भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महलिा रहेको रुपन्देहीका प्रहरी प्रमुख रवन्द्रि रेग्मीले जानकारी दिए ।

आइतबार बहिान करबि साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थति मेडकिल कलेज र ४ जनाको भमि अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलङ्गि तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भमि अस्पताल र मेडकिल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफकि प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालिएको र घाइतेको उद्धार गरी अस्पताल पुर्याउने काम भएको बताए ।भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघ पनि पटक-पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुनले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार