मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

अभिनेत्री पोरीमोनी बिरुद्ध लागु औषधको मुद्दा

महमूद आलम खान 1133+ समाचार ( )
अभियोगको सुनुवाइ कात्तिक २९ गते
९ कार्तिक २०७८, मङ्गलबार

एजेन्सी । बंगलादेशकी प्रशिध्द अभिनेत्री पोरीमोनी विरुध्दको अभियोगको सुनुवाइ कात्तिक २९ गते तोकिएको छ। 

ढाका अदालतले अभिनेत्री पोरीमोनीविरुध्दको अभियोगको सुनुवाइका लागि कात्तिक २९ गते तोकिएको हो। 

ढाकाको एक अदालतले लागुऔषध नियन्त्रण ऐन अन्तर्गत परेको मुद्दामा अभिनेत्री पोरीमोनी र उनका दुई सहयोगीलाई मंगलबार जमानत दिएको थियो । उनीहरु विरुध्दको आरोप पत्र स्वीकृतिका लागि मङ्सिर १५ गते सुनुवाइ हुने भएको छ ।

तीनै जनाले अदालतमा आत्मसमर्पण गरी जमानत मागेपछि ढाका महानगरीय अदालतका कार्यवाहक न्यायाधीश रबिउल आलमले उक्त आदेश दिएका हुन् । 

यसअघि ढाकाका महानगरीय मजिस्ट्रेट सत्तब्रत शिक्दारले पोरीमोनी र अशरफुललाई यो मुद्दामा जमानत दिएका थिए। 

अपराध अनुसन्धान विभाग ९सीआईडी०ले असोज ४ गते पोरीमोनीसहित अन्य दुईविरुद्ध मुद्दा दायर गरेको थियो ।

पोरीमोनीलाई गत साउन ४ गते उनको ढाका स्थित निवासमा छापा मारेर पक्राउ गरिएको थियो ।

भोलिपल्टै उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

उनलाई एक दिनको प्रहरी हिरासत सकिएपछि अदालतमा हाजिर गराई जेल पठाइएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार