मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाइ

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

कपिलवस्तु। जनताको गुनासो सुन्न र त्यसलाई कार्यान्वयन गर्न कपिलवस्तु प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।

प्रहरीप्रति जनताको गुनासो तथा सुझाव सुन्ने लागुऔषध तथा कुलतबाट युवालाई जोगाउन र चाडपर्वमा समुदाय र प्रहरीबिच समन्वय कायम गर्न नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले गरेको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले शान्ति सुरक्षा कायम र कानुन पालनासँगै समुदायिक काममा समेत प्रहरीको भूमिका सराहनीय रहेको बताएका छन् । कार्यक्रममा बुद्धभूमि उद्योग वाणिज्य सङ्घका अध्यक्ष शुभलाल भुसालले समुदायका हरेक पक्षका प्रहरी जोडिएको हुँदा शान्ति सुरक्षा र सामाजिक सहिष्णुता फैलाउने काममा जोड दिनुपर्ने सुझाव दिनुभयो ।  

समाजसेवी हिमलाल न्यौपानेले घटनाको विषयमा प्रहरी प्रमुखसँग सम्पर्क समन्वय गर्न सहज नभएको बताउनुभयो । प्रहरीको काम कर्तव्यको विषयमा आएका रचनात्मक सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार