मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
युवा संघका कार्यकर्ताले मंगलबार अनामनगरको हनुमानस्थनमा विरोध प्रदर्शन गरेका हुन्।
२१ असार २०७९, मङ्गलबार

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ।

युवा संघका कार्यकर्ताले मंगलबार अनामनगरको हनुमानस्थनमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा असम्बन्धित व्यक्तिहरुलाई संलग्न गराएको भन्दै चौतर्फी विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साथै सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रमा पनि अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने आवाज उठिरहेको छ।

पछिल्लो समय अर्थ मन्त्रालयको सिसीटिभी फुटेज डिलेट गरेको भन्दै सामाजिक सञ्जालमा समेत अर्थमन्त्रीको चर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार