मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइयो, ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइएको छ ।

प्रहरीले उहाँलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर बुद्ध एअरको जहाजमार्फत शुक्रवार काठमाडौँ ल्याएको हो ।

दुर्गा प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर प्रसाईँले प्रदर्शनका क्रममा आफैँले चलाएको गाडीले प्रहरी अगाडि नै चलाउँदै अघि बढेका थिए ।

प्रसाईँलाई आज नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ ।

भारतबाट नियन्त्रणमा लिएर प्रहरीले प्रसाईँलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार