मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा खजुरामा दीप प्रज्वलन

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको खजुरामा स्व. राजा बिरेन्द्र वीर बिक्रम शाहको जन्मजयन्ती मनाइएको छ । आज साँझ खजुरा वडा नम्बर ३ स्थित अन्नपूर्ण राइस मिल चोकमा स्व. राजा बिरेन्द्रको धुमधामका साथ ७६औं जन्मजयन्ती मनाइएको हो
१४ पौष २०७८, बुधवार

बाँके । बाँकेको खजुरामा स्व. राजा बिरेन्द्र वीर बिक्रम शाहको जन्मजयन्ती मनाइएको छ । आज साँझ खजुरा वडा नम्बर ३ स्थित अन्नपूर्ण राइस मिल चोकमा स्व. राजा बिरेन्द्रको धुमधामका साथ ७७औं जन्मजयन्ती मनाइएको हो ।

बिरेन्द्रको तस्बिरमा मैनबत्ती बाल्दै राप्रपा खजुरा गाउँपालिकाका  अध्यक्ष श्याम श्रेष्ठले जन्मजयन्ती कार्यक्रमको उद्घाटन गरेका हुन् ।

खजुरा गाउँपालिका कमिटीद्वारा आयोजित जन्मजयन्ती कार्यक्रममा उपस्थित सयौं देशभक्त नागरिकहरुले मैनबत्ती बालेर जन्मजयन्ती मनाएका हुन् । कार्यक्रममा स्व. राजा बिरेन्द्रको सम्झना गर्दै राप्रपा खजुराका युवा नेता सुधीर शुक्लाले आँखाबाट आँशु झार्दै राजा आउ देश बचाऊको नारा समेत लगाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार