मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

नेपालगञ्जको ११ मा रहेको मदरसाका बच्चाहरुलाई हात्तीपाइलेको औषधि खुवाइने

महमूद आलम खान 1133+ समाचार ( )
औषधि सेवन गराउने कार्यमा सहयोग गरिदिन धर्म गुरुहरु संग इन्चार्ज कबिताको अपिल
५ चैत्र २०७८, शनिबार

बाँके । बाँकेमा नेपालगञ्ज ११ मा रहेको मदरसा बरकातिया लगायतका बिधालयहरुमा हात्तीपाइलेको औषधी आइतबार खुवाउने भएको छ । 

रोग निवारणमा उल्लेख्य प्रगति हुन नसकेको बाँकेमा हात्ती पाइले रोग विरुद्ध आम औषधी सेवन अभियान एक साता देखि सञ्चालन हुँदै आएको छ । घर घरमा पुगेर औषधि सेवन गराउदै आएको बताउदै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का इन्चार्ज कविता लामिछानेले सर्वसाधारणलाई हात्ती पाइलेको औषधी सेवन गराउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनु भयो ।

इन्चार्ज कविताले भन्नुभयो विगतमा सर्वसाधारणले हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गर्न डराएका कारण पनि बाँकेमा आम औषधी सेवन अभियानका चरणहरु थप गर्नुपरेको बताउनु भयो । यस पटक भने सर्वसाधारणलाई विश्वस्त तुल्याउन स्वास्थ्यकर्मीहरुलाई नै औषधी वितरणमा परिचालन गरिएको जानकारी दिनु भयो ।

दुई बर्षभन्दा मुनिका बालबालिका, गर्भवति, र ७ दिनका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामी बाहेकका अन्य जोसुकैले पनि हात्ती पाइलेको औषधी सेवन गर्न मिल्ने इन्चार्ज कबिताको भनाई छ । इन्चार्ज कबिताले औषधी सेवन गर्न आग्रह गर्नु भयो 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार