मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

धर्म सम्बन्धि कसुरमा राजेश जालान बिरुद्धमा पक्राउ पुर्जी जारी

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
फरार रहेका जालानलाई पक्राउ गर्न प्रहरी परिचालन
३१ जेठ २०७९, मङ्गलबार

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राजेश जालानविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । धर्म सम्बन्धि कसुर गरेको उजुरीका आधारमा बाँके प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर जालानविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ७ जना मुस्लिमहरुले दिएको उजुरीमाथि अनुसन्धान भइरहेको बताए ।

इस्लाम धर्मका सन्देष्टा पैगम्बर मोहम्मदको बिरुद्धमा सामाजिक संजालमा स्टाटस लेखेको र सेयर गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ धर्म सम्बन्धि कसुर अन्तर्गत मुद्दा दर्ता भए पछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

जालानले स्टाटस लेखे पछि नेपालगञ्ज मुस्लिमले कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । भने जालानको चौतर्फी आलोचना गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार