मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

भरतपुरमा रेनुको अग्रता

महमूद आलम खान 1133+ समाचार ( )
प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५३० मत प्राप्त गरेका छन् ।
१ जेठ २०७९, आइतबार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले पछिल्लो मतपरिणाम अनुसार २५३९ मत पाएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५३० मत प्राप्त गरेका छन् ।

भरतपुरमा उपमेयर पदमा पनि गठबन्धनले नै अग्रता कायम गरेको छ । गठबन्धनबाट उमपेयर उम्मेदवार चित्रसेन अधिकारीले २७६९ मत प्राप्त गरेका छन् । उपमेयरका प्रतिस्पर्धी राप्रपका हिमला गुरुङले १९७५ मत पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार