मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

यातायात मजदुरले काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने गरे घोषणा

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
नयाँ बसपार्कको ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै सडकमा उत्रिनुपरेको मजदुरहरूले बताएका छन् । आज उनीहरुले बालाजुमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।
१ फाल्गुन २०७९, सोमबार

काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गाडी नचलाउने घोषणा गरेका हुन् ।

नयाँ बसपार्कको ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै सडकमा उत्रिनुपरेको मजदुरहरूले बताएका छन् । आज उनीहरुले बालाजुमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनीसमेत गरेका छन् । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार