मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

माओवादी केन्द्र बाँकेको तेस्रो पुर्ण बैठक सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
चुनाव केन्द्रित अभियान संचालन गर्ने
१५ भाद्र २०७९, बुधवार

बाँके । नेकपा माओवादी केन्द्र बाँकेको तेस्रो पुर्ण बैठक नेपालगञ्जको एक होटलमा सम्पन्न भएको छ । बुधबार भएको सो बैठकले नेकपा माओवादी केन्द्र बाँके जिल्ला समितिले एक महिने संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रत्येक पालिका प्रमुख एवम प्रतिनिधिबाट लिखित रिपोर्टिङ भएकाे थियोे । जिल्ला पार्टीकाे संगठानिक अवस्थाका साथै पालिका पार्टीको संगठानिक अवस्थाको बारेमा आठ वटै पालिका अध्यक्षले रिपोर्टिङ गरेका थिए ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयाेजक डम्बर बिक ( तुफान ) काे अध्यक्षता बसेको बैठकमा प्रमुख अथिति नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदीले गर्नुभएको थियो ।

बैठकमा  नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक), केन्द्रीय अनुशासन आयाेगका सचिव असाेक राेकाय, केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अन्जना चाैधरी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसद आइपि खरेल , केन्द्रीय सदस्य अतर हुसेन फारुकी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य कृष्ण केसी (नमुना) लुम्बिनी प्रदेश संसद उषा पुन, केन्द्रीय सदस्य नरेन्द्र न्याैपाने, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेस समिति सह-सचिव अकल बहादुर बम, बाँके जिल्ला समन्वय समितिका सचिव डिल्ली प्रसाद बराल, लुम्बिनी प्रदेस सदस्य नवीन शर्मा लगायत बाँके जिल्ला समन्वय समिति सदस्य , बाँकेका ८ वटै पालिका अध्यक्ष , उपाध्यक्ष, सचिवकाे उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार