मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

पत्रकार गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
२० जेठ २०८१, बिहीबार

नेपालगन्ज । समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार  प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीकाे माग गरेकाे छ । 

बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे बंगलामुखी राधाकृष्ण थारू मा.वि.मा समाचार संकलनको क्रममा विद्यालयका प्रधानाध्यापक मतिराम शर्मा र सोही विद्यालयका शिक्षक प्रभात सुवेदीले भिडियाे खिच्न राेक लगाएकाे कार्यप्रति  संगठनले ध्यानाकर्षण भएकाे जनाएकाे छ । 

विज्ञप्तिमा समाचार संकलनमा गएका पत्रकारलाई निरूत्साहित गर्ने तथा अभद्र व्यवहारमा उत्रनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धकाे कार्य भएकाे उल्लेख गरिएको छ । 

सेन्टरले आगामी दिनमा विद्यालय क्षेत्रमा सहज रूपमा समाचार संकलनका लागि वातावरण निर्माण गरि दुर्व्यवहार  गर्ने शिक्षक र प्रधानाध्यापकलाई कार्वाहीकाे लागि माग उक्त विज्ञप्तिमा  गरिएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार