मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

वर्तमान सरकार संबैधानिक छैन् - प्रचण्ड

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

बाँके  । वर्तमान सरकार संबैधानिक नभएको नेकपा माओबादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”ले बतउनु भयो । 

७६ को धारा २ को सरकार विश्वासको मत लिन असफल भए पछि सिधै ३ मा जानु पर्नेमा त्यहा संविधान मिचिएकोले यो सरकार असंबैधानिक सरकार भएको टिप्पणी गर्नु भयो ।  

नेपालगंजमा माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय परामर्श समिति बैठकमा सहभागि हुन नेपालगंजमा आउनु भएका अध्यक्ष प्रचण्डले बैठक सुरु हुनु पूर्व प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले असंबैधानिक सरकारका विरुद्धमा सडकबाट शान्तिपूर्ण तरिकाले प्रतिकार गर्नका लागि प्रदेश स्तरीय परामर्श बैठकको आयोजना गरी छलफल सुरु गरेको बताउनु भयो । 

प्रचण्डले अर्को प्रसंगमा पार्टीको नेतृत्व परिवर्तन गर्ने कुरामा आफू गम्भीर रहेको बताउदै उहाँले भन्नुभयो,“३५÷३६ वर्ष देखि पार्टीको नेतृत्व गर्दै आएको भएर मैले नै अब पनि गर्नु नेतृत्व गरीराख्नु पर्छ भन्ने छैन् तर तत्कालै नेतृत्व छोडन् नहुने पार्टी र जनताबाट दबाब आईरहेकोले तत्काल नेतृत्व नछोडने बताउनु भयो ।” उहाँले पार्टीमा सिस्टम र उत्तराधिकारी तयार गरेर विस्तारै पुस्ता हस्तान्त्रण गर्ने जिकिर गर्नु भयो । 

आज आईतबारदेखी नेपालगन्जमा हुने २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठकमा सहभागि हुन शनिबार नेपालगन्ज आइपुगेका प्रचण्डले पार्टी बलियो बनाउन जनताका माझ आएको जिकिर गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार