मुख्य समाचार
सत्ता गठबन्धन भत्किएको, प्रचण्ड कै नेतृत्वमा नयाँ सरकार बन्दै | माओवादी केन्द्रको पदाधिकारी बैठक जारी | सत्तारुढ गठबन्धनको बैठक स्थगित | गण्डकीको कब्जामा रहेको सुस्ता र बर्दघाट पूर्वको भूमि फिर्ता गराउन सांसद काफ्लेको माग | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन प्रदेश सांसद केसीको माग | शालीनको पोष्टमार्टम रिपोर्ट: बलात्कार पुष्टि भएन, झुण्डिएका कारण मृत्यु | फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्न उधोग समितिले उपसमिति बनाउने | टिआरसी विधेयकमा सहमति जुटाउन थप समय माग | क्रान्तिको नेतृत्व गर्नेले नै शान्तिको महत्त्व बुझ्न सक्छ - प्रधानमन्त्री प्रचण्ड | सरकारको समीक्षा र संगठन विस्तारको विषयमा छलफल गर्न जनमतले बोलायो बैठक |

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

यूथ टुडे समाचारदाता 1805+ समाचार ( )
राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो ।
१० चैत्र २०७९, शुक्रबार

काठमाडौँ । नेपालको जनसंख्या  २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै  २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो ।