मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

अतिक्रमण गरिएका टहराहरु हटाउन पुगेका कोहलपुरका मेयरलाई जनताले लखेटे

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
कोहलपुर तनाब ग्रस्त
१२ भाद्र २०७९, आइतबार

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा अतिक्रमण गरिएका टहराहरु हटाउन सुरु गर्न लागेपछि डोजरमाथि ढुङ्गा प्रहार गरी स्थानीयहरुले लखेटेका छन् ।

सोमबार कोहलपुर न्यूरोडमा अतिक्रमण गरि बनाइएका टहराहरु हटाउन मेयर पूर्ण प्रसाद आचार्य सहितको टोलीलाई लखेटेको प्रत्येक्ष दर्शीहरुले बताए ।

न्यूरोडमा रहेको कोहलपुर खाजा घर, मिठाइ पसल गरी दुई वटा अतिक्रमण गरिएका टहराहरु भत्काएपछि बसपार्क पुगेका डोजरमाथि ढुङ्गा प्रहार गरी स्थानीयहरुले लखटेका छन् ।

स्थानीय महिलाले हातमा चिर्पट, भाला लिएर प्रदर्शन गर्दै हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा बस्तिको कुनै व्यवस्थापन नगरी डोजर लगाउनु खोज्ने मेयर आचार्य मानव अधिकार बिरोधी भएको आरोप लगाउदै स्थानीयहरुले आफुहरु बिकासको बिरोधी होइन आफुहरुलाई उचित व्यवस्थापन गरेर डोजर लगाए साथ दिने बताए । व्यवस्थापन नगरी डोजर लगाएर ठिक नहुने स्थानीयहरुले धम्कि दिएका छन् । 

यता मेयर आचार्यले फेसबुक मार्फत भुमाफियाहरुले कब्जा गरेको जमिन हटाउनका लागि कोहलपुरका सचेत नागरिकहरुलाई उपस्थित भइदिन आग्रह गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार