मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

सब-इन्जिनियर रमिता रावलको निधनमा शोकमा डुब्यो नेपालगञ्ज

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
नेपालगन्जमा आज सार्वजनिक बिदा
२३ माघ २०८०, मङ्गलबार

बाँके  । सब-इन्जिनियर रमिता रावलको निधन भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका-५ लयाँटी घर भएकी सब-इन्जिनियर रावलको निधन भएको हो ।

नेपालगन्ज महानगरपालिकामा कार्यरत रावल लामो समयबाट क्यान्सर रोगबाट पीडित थिइन । रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो ।

नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको आज बिहान निधन भएको हो । रावलको निधन भएको शोकमा आज नेपालगञ्ज उपमहानगरपालिकाले शोक बिदा दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार