मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीको अग्रता

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
तोसिमाले १४८२ मतसहित अग्रस्थानमा छन् । एमालेका उम्मेदवार खड्काले १४४८ मत पाएका छन् भने माओवादी केन्द्रका पम्फा भुसाल तेस्रो स्थानमा छन् । भुसालले ९८८मत ल्याएका छन् ।
५ मंगशिर २०७९, सोमबार

काठमाडौं । ललितपुर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले अग्रता बनाएका छन् ।

तोसिमाले १४८२ मतसहित अग्रस्थानमा छन् । एमालेका उम्मेदवार खड्काले १४४८ मत पाएका छन् भने माओवादी केन्द्रका पम्फा भुसाल तेस्रो स्थानमा छन् । भुसालले ९८८मत ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार