मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

जानकी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृत डाँगी ५ बजेर ३३ मिनेटमा भए हाजिर

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
हाजिर भए पछि डाँगीलाई गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँपालिकाका जनतालाई दुःख हुने गरी काम नगर्न निर्देशन दिनु भएको थियो ।
६ भाद्र २०७९, सोमबार

बाँके । जानकी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सिंहराज डाँगी कार्यालयको समय सके पछि आज सोमबार ५ बजेर ३३ मिनेटमा हाजिर भएका छन् ।

जानकी गाउँपालिकाको बिकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाको डुडुवा गाउँपालिकामा सरुवा भएको जानकी गाउँपालिकाले जनाएको छ ।

डाँगीलाई राप्ती सोनारीबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो ।  प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले कार्यालयको काम सकेर कर्मचारीहरु संग छलफल गरिरहेका बेला बेलुका ५ बजेर ३३ मिनेटमा जानकी गाउँपालिकामा उपस्थित भएका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यालय समय सके पछि गाउँपालिका  अध्यक्ष छब्बन खाँको तोका आदेश गराइ रजिष्टर मगाएर आफै हाजिर गरेका थिए ।

हाजिर भए पछि डाँगीलाई गाउँपालिका अध्यक्ष छब्बनले आफै हाजिर भए पनि नियमानुसार केहि दिन भित्रै स्वागत र विदाई कार्यक्रम गर्ने बताए 

जानकी गाउँपालिकाको वडा नं ५ को वडा अध्यक्ष टिका नाथ यादवले सेवा ग्राही र कर्मचारी‌ बिचको सम्बन्ध बलियो बनाएर अगाडि बढ्न सुझाव दिए ।

शिक्षक राजु यादव, गाउँपालिकाका अध्यक्षका परामर्शदाता सोहराब अलि दर्जि लगायतले बधाई दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार